बझाङको साइपाल गाउँपालिकाका विद्यालयहरु साउन १५ गते भित्र संचालनमा आउने

विद्यालय
विद्यालय
July 26, 9:32


२०७७ साउन ११ गते आइतबार
दोरेन्द्र खड्का,बझाङ
बझाङ जिल्लाको साइपाल गाउपलिका भित्रका सम्पुर्ण विद्यालयहरु सन्चालनमा आउने भएका छन।बिश्वभर फैलीएको कोरोना भाईरस(कोभिड १९) न्युनिकरणका लागी सरकारले घोषणा गरेको लकडाउनको चार महिना पछी विद्यालय सन्चालनको तयारीमा जुटेको साईपाल गाँउपालीकाका अध्ययक्ष राजेन्द्र धामिले बताउनुभयो।

साइपाल गाउँपालिकामा अहिले सम्म कोरोना भाईरसको जोखिम नरहेकोले प्रत्येक विद्यालय लाई स्वास्थ्य सर्तकता अपनाउदै साउन १५ गते भित्र भर्ना सङ्गै पठनपाठन संचालन गर्न निर्देशन दिएको अध्यक्ष धामीले बताउनुभयो। गाँउपालीका भित्रका सवै जसो विद्यालयहरु खुलीसकेको र केही विद्यालय मात्र खुल्न वाकी रहेको बताइएको छ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा