गजलः सम्झना वडू

Samjhana Badu
Samjhana Badu
August 11, 1:40

गजल
एउटा कुरा भन्छु आज आऊ नजिक मेरो
सहयात्री बन्छु आज आऊ नजिक मेरो

रुनुभन्दा हास्नु नै बेश दुःखै परे पनि
प्रिति प्रिय बन्छु आज आऊ नजिक मेरो

राहत दिन्छु यो मनलाई तिम्रो कुरा सुन्दै
खुसीहरू गन्छु आज आऊ नजिक मेरो

धरोधर्म तिम्रो कसम म त तिम्रै हुँ नि
तिम्रै काखमा रहन्छु आज आऊ नजिक मेरो ।

सम्झना वडू, अत्तरिया

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा