जिल्ला स्वास्थ्य कार्यालय बझाङमा ब्लड बैंक स्थापना
August 19, 5:53
२०७७ भाद्र ३ गते बुधबार
दोरेन्द्र खड्का, बझाङ
जिल्ला स्वास्थ्य कार्यालय बझाङमा रक्तसंञ्चार केन्द्रको(ब्लड बैंक) स्थापना भएको छ । बुधबार एक कार्यक्रका विच प्रतिनिधि सभा सदस्य भैरब बहादुर सिंहले ब्लड बैकको उद्घाटन गरेका हुन।
रक्तसंञ्चार केन्द्रको उद्घाटन समारोहमा बोल्दै सिंहले रगत अभावका कारण विरामीको ज्यान गएको स्मरण गर्दै अब रगत अभाव कारणले कसैले पनि अकालमै ज्यान गुमाउनु नपर्ने बताए । स्तरीय स्वास्थ्य सेवा र विरामीप्रतिको सेवामा अस्पताल सदैव समर्पित हुनु पर्ने भन्दै सिहले पछिल्लो समय नेपालमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध भएको भए पनि सबै ठाँउमा सहज पहुँच नभएकोमा चिन्ता व्यक्त गरे ।
यस अघि अस्पतालमा ब्लड बैक नहुँदा जटिल प्रकारका शल्यक्रिया भएका र सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनु परेको थियो ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 27, 9:08
October 17, 2:00
July 29, 12:28
October 21, 9:33
August 01, 6:02
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा