जिल्ला स्वास्थ्य कार्यालय बझाङमा ब्लड बैंक स्थापना

बझाङ
बझाङ
August 19, 5:53

२०७७ भाद्र ३ गते बुधबार

दोरेन्द्र खड्का, बझाङ
जिल्ला स्वास्थ्य कार्यालय बझाङमा रक्तसंञ्चार केन्द्रको(ब्लड बैंक) स्थापना भएको छ । बुधबार एक कार्यक्रका विच प्रतिनिधि सभा सदस्य भैरब बहादुर सिंहले ब्लड बैकको उद्घाटन गरेका हुन।
रक्तसंञ्चार केन्द्रको उद्घाटन समारोहमा बोल्दै सिंहले रगत अभावका कारण विरामीको ज्यान गएको स्मरण गर्दै अब रगत अभाव कारणले कसैले पनि अकालमै ज्यान गुमाउनु नपर्ने बताए । स्तरीय स्वास्थ्य सेवा र विरामीप्रतिको सेवामा अस्पताल सदैव समर्पित हुनु पर्ने भन्दै सिहले पछिल्लो समय नेपालमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध भएको भए पनि सबै ठाँउमा सहज पहुँच नभएकोमा चिन्ता व्यक्त गरे ।

यस अघि अस्पतालमा ब्लड बैक नहुँदा जटिल प्रकारका शल्यक्रिया भएका र सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनु परेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा