हप्तादिन नपुग्दै डोटीमा स्थापना गरिएको पीसीआर मेसिन बिग्रियो
August 23, 8:41
२०७७ भदौ ७ गते आइतबार
चक्र बलायर,डोटी
जिल्ला अस्पताल डोटीमा स्थापना गरिएको पीसीआर मेसिन बिग्रिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल डोटीमा स्थापना गरेको पीसीआर मेसिन बिग्रिएको हो। कोरोनाको परीक्षणको दायरा फराकिलो बनाउनका लागि जिल्ला अस्पताल डोटीमा स्थापना गरिएको पीसीआर मेसिन भदौ १ गते मात्रै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका थिए।
स्थापना भएको एक हप्ता नपुग्दै मेसिनमा प्रविधिक समस्या आएको र भोली सम्म बनि सक्ने र भोलिबाट चेकजाच सुरु गरिने जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशिले बताउनु भयो।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
October 05, 2:57
April 13, 12:42
October 09, 3:24
April 15, 4:06
October 11, 2:04
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा