बडी केदार पर्यटन विकास समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यको शपथग्रहण सम्पन्न
June 04, 7:32
धनगढी,
डोटीको बडी केदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मान बहादुर धामीबाट समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
बडी केदार क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि देव बहादुर बोहराको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यमा बल बहादुर बुढा, प्रकाश धामी, शरद बहादुर मलासी, चन्द्रा देवी भूल र ज्ञानु कुमारी मल्ल रहेका छन् भने सदस्य सचिवमा दीपेन्द्र राज सिराडी नियुक्त भएका थिए । उनीहरूले आज एक कार्यक्रमका बिच उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 08, 5:28
June 12, 9:56
June 13, 7:20
सम्बन्धित वर्गका समाचारहरू
April 20, 3:59
धनगढी ७ बैशाख / मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
April 15, 4:13
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा