महाकाली मा.वि.बेलौरी लाई १ करोड बजेट विनियोजन

news
news
June 16, 6:03

 कञ्चनपुर, ०२ असार । 
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला  मन्त्री प्रकाश शाहले मंगलबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्नुभएको थियो  । 
जसअनुरुप कञ्चनपुरको बेलौरीमा रहेको श्री महाकाली माध्यमिक विद्यालयलाई १ करोड बजेट विनियोजन गरिएकोछ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश स्तरमा स्थापना हुने बौद्धिक अपाङ्गता भएका बालबालीकाका लागी श्री महाकाली माध्यमिक विद्यालयलाई बिषेश सुविधायुक्क्त आवासीय विद्यालय भवन निर्माणका लागी रु. १ करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला   मन्त्री प्रकाश बहादुर शाहले बताए । 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा