जिल्ला अस्पताल डोटीलाई २५ थान शैया हस्तान्तरण
June 21, 11:22
जिल्ला अस्पताल डोटीलाई २५ थानशैया सोमवार हस्तान्तरण गरिएको छ। जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले आज एक कार्यक्रमकाबीच उक्त शैया हस्तान्तरण गरेका हुन्।
स्व. मोहन गोपाल खेतानको सम्झानामा स्थापित परोपकारी संस्था “अवसर पाउण्डेसन” र गोरखा ब्रुअरी प्रालिले निर्वतमान बन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेको आग्रहमा उक्त शैया उपलब्ध गराएको बताईएको हो।संस्थाका अध्यक्ष पिपी खेतानले उक्त २५ थान शैया प्रदान गरेका थिए।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
October 05, 2:57
April 13, 12:42
October 09, 3:24
April 15, 4:06
October 11, 2:04
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा