शिक्षक सेवा आयोगका लागि उपयोगी सामग्री

hth
hth
March 15, 4:43

असार ३० – कलिला वालवालिकाहरुको मन मस्तिष्क विकासको लागि विद्यालयलाई घर पछिको दोस्रो पाठशाला भन्ने गरिन्छ । घरमा औपचारिक र व्यवस्थित ढंगले सिक्न नसकिने विषयहरुको ज्ञान र सीप वालवालिकाले विद्यालय मार्फत नै प्राप्त गर्नुपर्ने हुन्छ जसको अर्को भरपर्दो विकल्प पनि छैन । त्यसैले, शिक्षक, वालवालिका र अन्ततः परिवार, समाज र राष्ट्रकै एक अमूल्य मानवस्रोत हुन् भन्दा अतिशयोक्ति नहोला ।

शिक्षक एक कुमाले सरह हुन जसले काँचो माटोरुपी वालवालिकालाई जीवनोपयोगी र समाजोपयोगी मानवस्रोतमा रुपान्तरण गर्न सक्तछ । योग्य, सक्षम र परिश्रमी शिक्षकलाई, त्यसैले, विद्यालय शिक्षाको एक महत्वपूर्ण आधारस्तभको रुपमा लिनु पर्ने हुन्छ ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा