क्यानसर पीडित महिलाको उपचारमा समस्या ः सहयोगको लागी अपिल
June 30, 5:42
एकेन्द्र चन्द,असार १६
डोटीको बोगटान फुडसिल गाउँपालिका वडान ७ बाट स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेस बाट वडा सदस्यमा पराजित उमेद्धवार जिबन देबि बम क्यान्सर बाट ग्रसित भए पछि । अहिले उपचारको लागि समस्या भैरहेको छ ।
उपचारमा समस्या भए पछि उनको उचारका लागी आर्थिक सहयोग गरीदिनु होला भनदै उनका ज्वाइँ बम बहादुर चन्दले सामाजिक संजालमा लेखेका छन ।
पहिले दिनदुखी हरुको सेवामा सधै खटिरहने बम अहिले आफै क्यान्सरले थला परेपछी आफन्तहरू बाट खासै सहयोग नभए पछि आफुले उपचार सहयोग गरिदिन अनरोध गरेको र विभिन्न ब्यक्तीत्वहरुले अहिले सहयोग गरिरहेको चन्दले जानकारी दियका छ्न ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
October 05, 2:57
April 13, 12:42
October 09, 3:24
April 15, 4:06
October 11, 2:04
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा