द सेभेन नेपालद्धारा खाधान्न सामाग्री बितरण

news doti
news doti
July 01, 10:06

डोटी – दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ३ का २० जनालाई खाधान्न सामाग्री बितरण सहयोग गरेको छ । कोभीड १९ महामारी बाट प्रभाबित उक्त परीवारलाइ बितरण गरेको छ ।द सेभेन नेपाल नामक संस्था ले आज सामग्री वितरण गरिएको हो ।कोरना बाट प्रभावित, दैनिक गुजारा चलाउन समेत समस्या भएका,एकल महिला लाइ छानेर ४७ हजार बराबरको सामाग्री बितरण गरेको संस्था का अध्यक्ष गांगी बेलायतले बताउनु भएको छ। भरकरै डोटी जिल्लामा स्थापना गरिएको उक्त संस्था ले आफु संग कुनै आर्थिक कारोबार नभएको देश बिदेशमा रहेका मनकारी ब्याक्ती ले थोरै थोरै संकलन गरेर पठाएको पैसाबाट उक्त सामग्री वितरण गरेको बताउनु भयो।साथै सहयोग गर्ने सम्पुर्ण मनकारी लाई धन्यवाद ब्यक्त गर्नु भयो ।

आर्थिक अबस्था कम्जोर भएका ,दैनीक ज्याला मज्दुरी गरी खाने परीवार,एकल महीला,अपाङ्घता भएका महीला तथा बालबालिका, गर्भपती तथा स्थनपान गराइरहेकी महीला लाइ छनोट गरेर उक्त खाधान्न रहात बितरण गरेकोमा संस्था लाइ धन्यबाद दिदै दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष चक्र माझी ले समस्या भलका जनताले राहात महसुस गरेको बताउनु भएको छ ।

२५ केजि चामल ,३ केजी दाल,१ लिटर तेल,२ किलो नुन,५ किलो पिठो र साबुन बितरण गरेको थियो ‌।गिट्टी कुटेर जिबिका चलाउदै आएकी एक स्थानीय लाली बिकले यस्तो बेला समस्या भएको थियो उक्त सामग्री ले आफुलाइ राहात भएको बताएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा