सात्फरी स्वास्थ्य चौकीलाइ पोषणमैत्री संस्था घोषणा

asasasas
asasasas
July 01, 10:58

कर्ण चन्द/डोटीः बोगटान फुड्सिल गाउँपालिका वडा न. ४ सात्फरी स्वास्थ्य चौकीलाइ पोषणमैत्री संस्था घोषणा गरिएको छ ।
बोगटान फुड्सिल गाउँपालिकाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थाको रूपमा घोषणाा गरिएको हो ।

२ बर्ष मुनिका बालबालिकामा कुपोषण नदेखिएको, गर्भवती महिलालाई २ सय २५ आइरन चक्की खुवायको, स्वास्थ्य संस्थामा स्तनपान कक्षको स्थापना रहेको, स्वास्थ्य संस्थामा पोषण कर्नर लगाएतका मापदण्ड पुरा भएपछि पोषणमैत्री संस्था घोषणा गरिएको सात्फरी स्वास्थ्य चौकीलाइ बोगटान फुड्सिल स्वास्थ्य चौकी ईञ्चार्ज धर्मबहादुर बमले बताउनु भएको छ ।

गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले एक कार्यक्रमका बिच पोषणमैत्री घोषणा गर्नु भएको हो ।
स्वास्थ्य क्षेत्रको बिकासले मानव पुजि निर्माण गर्नमा सहयोग गर्ने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनु भएको छ । स्वास्थ्य भित्रमा पनि पोषण महत्त्वपूर्ण हुने गड्सिलाले बताउनु भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा