कैलारी गाउँपालिकाले भलमन्सा प्रथा लाई कानुनी मान्यता दिने
July 02, 2:23
कैलाली-कैलालीको कैलारी गाउँपालिकाले थारू समुदायको भलमन्सा प्रथालाई कानुनी मान्यता दिने भएको छ ।यही असार १० गते भएको गाउँपालिकाको आर्थिक वर्ष२०७८÷०७९ को नीति तथा कार्यक्रम सम्बोधन गदै गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले भलमन्सा प्रथालाई कानुनी व्यवस्थापनको साथै उनीहरुको क्षमता अभिवृद्धि, तालिम र सेवा सुविधा उपलब्ध गर्न बताएका छन् ।
यसका साथै गाउँपालिकाद्धारा थारू कला, साहित्य संस्कृतिको पहिचान, सम्बर्द्धन र संरक्षण गर्ने थारू समुदायको प्राचिन भलमन्सा प्रथाालाई जगेर्ना गर्न नीति तथा कार्यक्रम उल्लेख गरेका छन् । गाउँपालिकाले स्थानीय तथा मातृभाषा पाठ्यक्रम पाठ्यपुस्तक लागु गर्ने, स्थानीय मातृभाषा शिक्षको व्यवस्थापन गर्न नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 30, 2:24
July 01, 12:52
July 02, 2:46
July 03, 1:10
July 04, 4:33
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा