डोटीमा  २ सय जना विपन्न परीवारलाई खाद्यान्न वितरण 

doti news
doti news
July 02, 9:54

मोहन पनेरु, डोटी 
डोटीको आर्दश गाउँपालिकामा समान पहुँच विकास केन्द्र सिड नेपाल डोटी र वर्लडभिजनको साझेदारीमा संचालित  नेपाल कभर परियोजना चरण–२ कार्यक्रम अन्तर्गत कोभीड–१९ महामारी बाट प्रभावित  २ सय परिवारलाई खाध्यान्न सामाग्री बितरण गरिएको हो । 
अति जोखिम विपन्न परिवार र समस्यामा परेका बालबालिकाहरुको खाध्यान्नमा राहत तथा सहयोग पुग्ने उदेश्यले सो सामाग्री वितरण गरिएको हो । 

news doti


जस अन्तर्गत प्रति व्यक्ति ३० के.जि. चामल , ३ के.जि. दाल , ४ पोका नुन , २ के.जि. चिनि, २ लिटर तेल र ४ वटा नुहाउने साबुन दिएको छ । खाद्यान्न सामग्री वितरण आदर्श गाउँपालिका वडा नम्बर. १ मा ५५ जना, वडा नम्बर. २ मा ४५ जना, वडा नम्बर. ५ मा ५० जना र वडा नम्बर. ७ मा ५० जनाजनालाई गरी जम्मा २ सय  जनालाई खाद्यान्न राहत सामाग्री वितरण गरिएको सस्थाले जनाएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा