साइन नेपालले डोटीमा दियो कृषक लाइ हाते ट्याक्टर

asa
asa
July 04, 3:51

 अषाढ २० डोटी । मानवीय सेवामा अनेकौ प्रयास (साइन नेपाल) कैलालीले डोटीका कृषकहरुलाइ हाते ट्याक्टर वितरण गरेको छ ।

साइन नेपालले आज एक कार्यक्रमको आयोजना गरि जिल्लाको पुर्वीचौकी गाउपालीकाका कृषक हरुलाइ ट्याक्टर वितरण गरेको हो ।पुर्वीचौकी गाउपालीकाको वडा नम्वर तिन गैरागाउमा रहेको इन्द्रेणी कृषक समुह, मालीका कृषक समुह र वडा नम्वर ४ काडामाण्डौमा रहेको भगवती कृषक समहलाइ उक्त ट्याक्टर तिरण गरिएको साइन नेपालका कोषाध्यक्ष मेख राज भट्टले जानकारी दिनु भयको छ ।

काम गर्न सहज हुने र ब्यवसायीक कृषी तर्फ कृषकको ध्यान जनका लागी संस्थाले ट्याक्टर दियको संस्थाका अध्यक्ष भक्तराज जोशीले वतायका छन् ।ट्याक्टर प्राप्तीले हसृत भएको कृषकहरुको भनाइ रहेको छ । ट्याक्टर वितरण कार्यक्रममा साइन नेपालका पदाधीकरी, वडा अध्यक्ष, स्थानीय वासीन्दा लगायत कृषहरुको उपस्थिीती रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा