डोटीमा शिक्षक आन्दोलित

news dhn
news dhn
July 10, 12:49

डोटी: डोटीमा शिक्षकहरु आन्दोलित बनेका छन्। नेपाल शिक्षक महासङ्घ डोटीले विभिन्न मागहरु राख्दै धर्नासहित आन्दोलनमा उत्रेका हुन्।उनीहरुले शुक्रवार डोटीका शिक्षक, कर्मचारीका समस्यामालाइ समाधान गर्नुपर्ने भन्दै शिक्षा विकास तथा समन्वय इकाइ डोटीलाइ ज्ञापनपत्र पनि बुझाएका छन्।

कोभिडका कारण थलिएका शिक्षक तथा कर्मचारीका लागि कोरोना खोप उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ।यस्तै शिक्षकको तलव बृद्धि हुनुपर्ने लगायतका मागसहित धर्ना बसेको नेपाल शिक्षक महासंघ डोटीका अध्यक्ष संकर कठायतले बताए। मागहरु सम्बोधन नभएसम्म शिक्षकहरुले आन्दोलनका कार्यक्रमलाइ निरन्तरता दिने उनीहरुको चेतावनी छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा