डोटीको शिखर नगरपालिकामा आँप प्रदर्शनी

sasa
sasa
July 16, 11:42

डोटी १ साउन

डोटीको शिखर नगरपालिका वडा न २ मुडेगाउ, कालागाडमा आँप प्रदर्शनी गरिएको छ । नगरपालिकाका विभिन्न गाउँमा किसानले उत्पादन गरेका आँप प्रदर्शनीमा राखियको छ ।

आँप उत्पादनको पकेट क्षेत्र मानिय पनि पोहर साल र यो साल कोरोना महामारिले गर्दा लकडाउन गरिए पछि किसानले उत्पादन गरेका आँप बारिमै कुहिने अवस्था आएको किसानहरुले गुनासो गरेका छ्न । यहाँ उत्पादन गरिका आँप डोटीको मुख्य ब्यापारिक केन्द्र दिपायल, सिलगढि गोपघाट, बान्डुरिसैन लगायतका क्षेत्रमा बिक्रि हुँदै आएका छन ।

किसानले उत्पादन गरेका आँप लाई उचित मूल्य सहित बजार ब्यवस्थापनको लागि आफुले सक्दो प्रयास गरिरहेको र आगामी दिनमा पनि किसानको पिरमार्का बुझेर काम गर्ने शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा