कञ्चनपुरमा एक जनाको शव फेला

July 17, 1:06

कञ्चनपुर: कञ्चनपुरको प्रसिद्ध पर्यटकिय क्षेत्र लिंगामा एक जनाको शव फेला परेको छ।  बेदकोट नगरपालिका–४ शिव लिङ्गेश्वरमा एक बाबाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अन्दाजी ७५ वर्षीय किशन नाथको शव फेला परेको प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानले बताए। 

उनी सोही क्षेत्रमा रहेको आश्रममै बस्दै आएका थिए। स्थानीयले उनको हत्या भएका आशंका गरेका छन्। घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक न्यौपानले बताए। ‘अहिले घटनाबारे अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्ने छ’ उनले भने। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा