अछाममा यसरी पक्राउन परे विप्लव समुहका दुईजना कार्यकर्ता

Biplab
Biplab
April 08, 8:31

छाम, २५ चैत्र – प्रहरीले नेत्रविक्रम चन्द विप्लव समुहका दुईजना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले अछाम जिल्ला कमिटी सदस्य लक्ष्मीराज साउद र मुगु छायाँनाथ रारा नगरपालिका–१२ शोभा निवासी आर्दश बुढालाई पक्राउ गरेको हो ।

दुबै जनालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ । साउदलाई पार्टी अभियान विस्तारिकण र पार्टीका दस्तावेज तथा पुस्तक वितरण गरिरहेको अवस्थामा मेल्लेख गाउँपालिका ७ नन्देगडाबाट पक्राउ गरिएको हो । बुढालाई चौरपाटी गाउँपालिका–७ मार्कुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा