महेन्द्रनगरमा भन्सार छलिका अवैध सामान बरामद

August 16, 8:23
कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ।
आइतबार जिल्ला प्रहरी कार्यालय मातहत खटिएको टोलीले अवैध सामान बरामद गरेको हो। १ लाख ७६ हजार ८ सय ५० मुल्य बराबरका साडी, बिडी र पालंक बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कानूनी कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाएको प्रहरीले बताएको छ।
June 18, 10:05
June 18, 10:03
June 18, 9:55
June 13, 6:08
June 13, 5:55
June 18, 10:05
June 18, 10:03
June 18, 9:55
June 11, 9:53
June 09, 7:29
June 20, 5:20
June 26, 3:57
June 28, 4:07
June 29, 9:57
July 02, 8:31

सम्बन्धित वर्गका समाचारहरू
June 18, 10:05
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
June 18, 10:03
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा