महेन्द्रनगरमा भन्सार छलिका अवैध सामान बरामद

August 16, 8:23

कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ। 

आइतबार जिल्ला प्रहरी कार्यालय मातहत खटिएको टोलीले अवैध सामान बरामद गरेको हो।  १ लाख ७६ हजार ८ सय ५० मुल्य बराबरका साडी, बिडी र पालंक बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

बरामद गरिएका सामान आवश्यक कानूनी कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाएको प्रहरीले बताएको छ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

उत्कृष्ट कार्य गर्ने प्रदेश ट्राफिक प्रहरीका सई धामी …
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
उत्कृष्ट कार्य गर्ने त्रिनगरमा कार्यरत प्रहरी वरिष्ठ…
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
उत्कृष्ट कार्य गर्ने कैलालीका ट्राफिक प्रमुख सिंह सहित…
धनगढी, ४ असार - कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन्। प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
डाेटी कांग्रेसकाे राहत कोषबाट लालबहादुरलाई सहयोग
धनगढी ३० जेठ/नेपाली कांग्रेस डोटीले अपाङ्गता भएका लालबहादुर कलेललाई आर्थिक सहयोग गरेको छ । डोटीको… विस्तृतमा