एनएमबीको नयाँ योजना ‘सबैका लागि बचत, सधैँका लागि सहारा’ 

bb
bb
April 17, 4:16

धनगढी, ३ वैशाख – ‘खोलौ बैंक खाता’ अभियान अन्तर्गत ‘एक घर र एक खाता’ अभियानलाई अझ परिस्कृत गर्दै ‘सबैका लागि बचत, सधैका लागि सहारा’ भन्ने नारासहित एनएमबी बैंकले सबैको सहारा बचत खाता सञ्चालनमा ल्याएको छ । धनगढीमा एनएमबी बैंकले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।
बैंकमा खोलिने प्रत्येक खाता सबैको सहारा बचत खातामा बैंकको तफबाट एक सय रुपैँया खातामा जम्मा गरिनुका साथै प्रत्येक खातामा प्रत्येक ग्राहकहरुको अग्रिम बीमा संरक्षण गरिने एनएमबी बैंकले जनाएको छ ।
जस अन्र्तगत खातावालाहरुको दुर्घटना वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा, मुत्यु, क्यान्सर, मृगौला निस्कृयता, लिभरको रोग, मस्तिस्कघातक रोग, हृदयघातक रोग र प्यारालाइसिस लगायतका १८ गम्भीर रोगहरु मध्य कुनै एउटा लागेको खण्डमा खातावाला या नीजको नजिकको हकवालालाई १० लाख रुपैयाँ सम्मको बीमा रकम उपलब्ध गराइने जनाइएको छ ।
यसका साथै खातावालाले वार्षिक ६.५ प्रतिशत व्याजदर पाउने छन् । त्यसैगरी निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिंङ्ग, निशुल्क 
इन्टरनेट बैंकिङ्ग र डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरीका जुनसुकै एटिएमबाट निशुल्क रकम झिक्न सकिने छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा