सरकारी कर्मचारीको तलब बढ्यो, राजपत्रांकितको १८ प्रतिशत, अनंकितको २० प्रतिशत बढ्ने

Yuwaraj Khatiwada
Yuwaraj Khatiwada
May 29, 6:23

काठमाडौं : सरकारले कर्मचारीको तलब बढाएको छ। राजपत्रांकितको तलब आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक १८ प्रतिशत बढेको छ भने राजपत्र अनंकितको तलब २० प्रतिशत बढेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वक्तव्यमार्फत् यस्तो घोषणा गरेका हुन्।

पोहोर सरकारले तलब नबढाई महँगी भत्ता २ हजार रुपैयाँ दिने निर्णय गरेको थियो।

यसैगरी पोहोर सरकारले कर्मचारीको पोशाक भत्ता ७ हजार रुपैयाँबाट बढाएर वार्षिक १० हजार रुपैयाँ पुर्‍याएको थियो। यो भत्ता यथावत रहनेछ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा