डडेल्धुरामा कांग्रेसको भेलामा झडप, ६ जना घाईते
October 03, 3:35
धनगढीः डडेल्धुरामा कांग्रेसको भेलामा झडप भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो। झडपमा परी ६ जना घाइते भएका छन्।
केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी भेलामा उक्त झडप भएको हो। भेलामा कार्यक्रम भइरहेका बेला देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झडप भएको बताइएको छ। झडपपछि पनि कार्यक्रम जारी रहेको छ।
जिल्ला सभापति कर्ण मल्ल समूहले विरोध जनाए पनि वडा अधिवेशन र पालिका अधिवेशन भएपछि जिल्लामा काँग्रेसको विवाद बढ्दै गएको छ। मल्ल समूहले नै आमसभा आयोजना गरेको हो। उनीहरुले अधिवेशन फेरि हुनुपर्ने माग गरेका छन्।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 20, 5:20
September 20, 11:34
June 26, 3:57
September 21, 9:50
June 28, 4:07
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा