बाजुरामा काँग्रेस कार्यक्रता र प्रहरी बिच झडप

news
news
October 05, 9:34

बाजुरा —  बाजुरामा नेपाली काँग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नेपाली काग्रेसकाे सम्पन्न मतदान पश्चात मतदान स्थल रहेकाे जिल्ला समन्वय समितिकाे प्राङ्गणमा दाेहाेराे झडप भएकाे हाे ।

काँग्रेस कार्यक्रताहरूले मदिरा सेवन गरी मतगणना स्थलमा जान लाग्दा प्रहरीले राेकेकाे बिषयलाइ लिएर दाेहाेर झडप भएकाे प्रहरीले जनाएकाे छ ।

शसस्त्र प्रहरी, नेपाल प्रहरी र काँग्रेस कार्यकर्ताबीचकाे झडपमा दर्जन बढि घाइते भएका छन । जिल्ला समन्वय समितिमा रहेकाे मतदन स्थल लगायत मार्तडी बजार तनाव ग्रस्त रहेकाे छ भने झडप पश्चात सुरक्षा सन्यन्त्र पिरचालन गरिएकाे छ।

  काँग्रेसका कार्यकर्ताहरु मदिरा सेवन गरि मतगणना स्थल प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रहरीले मत गणना स्थल भित्र छिर्न नदिएपछि प्रहरी र उनीहरुबीच झडप भएको जनाएकाे छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा