बाजुरामा काँग्रेस कार्यक्रता र प्रहरी बिच झडप

news
news
October 05, 9:34

बाजुरा —  बाजुरामा नेपाली काँग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नेपाली काग्रेसकाे सम्पन्न मतदान पश्चात मतदान स्थल रहेकाे जिल्ला समन्वय समितिकाे प्राङ्गणमा दाेहाेराे झडप भएकाे हाे ।

काँग्रेस कार्यक्रताहरूले मदिरा सेवन गरी मतगणना स्थलमा जान लाग्दा प्रहरीले राेकेकाे बिषयलाइ लिएर दाेहाेर झडप भएकाे प्रहरीले जनाएकाे छ ।

शसस्त्र प्रहरी, नेपाल प्रहरी र काँग्रेस कार्यकर्ताबीचकाे झडपमा दर्जन बढि घाइते भएका छन । जिल्ला समन्वय समितिमा रहेकाे मतदन स्थल लगायत मार्तडी बजार तनाव ग्रस्त रहेकाे छ भने झडप पश्चात सुरक्षा सन्यन्त्र पिरचालन गरिएकाे छ।

  काँग्रेसका कार्यकर्ताहरु मदिरा सेवन गरि मतगणना स्थल प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रहरीले मत गणना स्थल भित्र छिर्न नदिएपछि प्रहरी र उनीहरुबीच झडप भएको जनाएकाे छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा