ब्राउन सुगर र चरेस सहित धनगढीबाट एक महिला पक्राउ

news
news
October 07, 5:01

 ब्राउन सुगर सहित कैलालीको धनगढीबाट एक महिला पक्राउ परेकी छिन । प्रहरीले ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र  ४४ ग्राम ७७० मिलिग्राम चरेस सहित डडेल्धुराको अजयमेरु गाउँपालिका – ४ घर भई हाल धनगढी उप–महानगरपालिका – १३ राजपुरमा कोठा गरी बस्ने ३४ बर्षीय आशा बिष्टलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बिष्टको कोठामा लुकाई राखेको अबस्थामा  ब्राउन सुगर, चरेस सहित १२  हजार २ सय बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिष्टलाई  लागु औषध मुद्दा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा