मन्त्रिपरिषद्ले पायो पूर्णता, सपथ लिंदा जिम्मेबारी फेरबदल

news
news
October 08, 3:34

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री बनेको ८८ दिनपछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। केही मन्त्री जिम्मेबारी हेरफेर भएर सूची राष्ट्रपति कार्यालयमा पठाइएको देउवाको सचिवालयले जनाएको छ।

कसलाई कुन मन्त्रालय?

गृह मन्त्रालय : बालकृष्ण खाण

परराष्ट्र मन्त्रालय : नारायण खड्का

सञ्चार, सूचना तथा प्रविधि : ज्ञानेन्द्रबहादुर कार्की

कानुन न्याय तथा संसदीय मामिला : दिलेन्द्र बडु

महिला बालबालिका तथा ज्येष्ठ नागरिक : उमा रेग्मी

रक्षा मन्त्रालय : मिनेन्द्र रिजाल

खानेपानी मन्त्रालय  : उमाकान्त चौधरी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय : गजेन्द्र हमाल

अर्थ मन्त्रालय : जनार्दन शर्मा

शिक्षा विज्ञान तथा प्रविधि : देवेन्द्र पौडेल

ऊर्जा मन्त्रालय :– पम्फा भुसाल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण : शशी श्रेष्ठ

युवा तथा खेलकुद  : महेश्वर गहतराज

भौतिक पूर्वाधार तथा यातायात : रेणु यादव

संघीय मामिला तथा सामान्य प्रशासन : राजेन्द्र श्रेष्ठ

वन तथा वातावरण : रामसहाय यादव

कृषि तथा पशुपन्छी विकास : प्रमोद साह

संस्कृति पर्यटन तथा नागरिक उड्यन :  प्रेम आले

श्रम रोजगार तथा सामाजिक सुरक्षा :  कृष्णकुमार श्रेष्ठसहरी विकास मन्त्रालय :रामकुमार झाँक्री स्वास्थ्य तथा जनसंख्या : विरोध खतिवडा

स्वास्थ्य राज्यमन्त्री : भवानीप्रसाद खापुङ

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा