थारु भाषाको गीत मोर पियारी सार्वजनिक (भिडियो सहित)
November 02, 1:59
थारु भाषाको गीत मोर पियारीको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका अनु चौधरी र दीपक आरजेको स्वरमा सजिएको गीतमा दीपक पछ्लङ्गियाका शब्द छन् भने संगीत गायक आरजे आफैँले भरेका छन् ।
ढाका टोपी फिल्मस र ड्रिम्स ग्रुपको प्रस्तुती रहेको म्युजिक भिडियोलाई नरेशविर सिहंले कोरियोग्राफी गरेका छन् । भिडियोमा चर्चित मोडल गरिमा शर्मा र भानुप्रताप चौधरीको अभिनय रहेको छ ।
म्युजिक भिडियोको निर्देशन जीवी आग्रीले गरेका छन् । सञ्जय लामाको छायांकन रहेको गीतको भिडियो देवदत्त क्रियशन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 28, 12:20
December 30, 10:11
March 15, 12:09
December 31, 12:54
March 15, 1:39
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा