अछाममा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

news
news
November 09, 8:50

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ की मनसरा देवकोटाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

यसअघि दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटक गर्भवती हुनुभएकी उहाँमा गम्भीर समस्या देखिएपछि कोहलपुर शिक्षण अस्पतालसम्म प्रसूति सेवाका लागि उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरीएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।   

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा