पत्रकार जोशीद्धारा जन्मदिनको अवसरमा बिद्यालयलाई स्वास्थ्य सामाग्री वितरण

news
news
November 13, 8:46

जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वासमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार हरिलाल जोशीले बिधालयमा शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण गरेर मनाएका छन् ।

कञ्चनपुरको पुनर्वासबाट प्रकाशित हुने हेल्लाे पुनर्वास दैनिकका पत्रकार जाेशीले आफ्नो जन्म दिनकाे अवसर पारेर गौरी शंकर मावि लाई शैक्षिक सामाग्री बितरण गरेर आफ्नाे जन्माेत्सव मनाएका छन ।
जाेशीले शनिवार पुनर्वास ५ ग गाउँमा रहेकाे गाैरी जन्म दिनमा फिजुल खर्च गर्नु भन्दा गरिब तथा जेहेन्दार बालबालिकालाई थाेरै मात्रामा भए पनि शैक्षिक सामाग्रि सहयाेग गर्न सके बालबालिकालाई केही हद सम्म राहत मिल्ने पत्रकार जाेशीले बताए । जन्मउत्सव मनाउदा फजुल खर्च घटाएर सामाजिक सेवामा खर्च गर्न अरुलाई पनि अनुराेध गरका छन ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा