आन्दोलनरत वकिलहरूलाई संवादमा आउन प्रधान न्यायाधीशको आग्रह
November 15, 12:10
काठमाडौँ,२९ कात्तिक । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका छन् । निजी सचिवालयमार्फत प्रेस विज्ञप्ति जारी गर्दै जबराले हाल न्यायालयमा देखिएको गतिरोधलाई अन्त्य गर्न बार र बेन्चबीच संवाद हुनुपर्ने बताएका हुन् ।
उनले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयमा सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको उनले बताएका छन् ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 28, 12:20
December 30, 10:11
March 15, 12:09
December 31, 12:54
March 15, 1:39
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा