काँग्रेस कैलाली क्षेत्र नम्बर ५ मा को-को जिते को हारे (सुचीसहित)

एक
एक
November 24, 6:25

धनगढी । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ मा महाधिबेशन प्रतिनिधिका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मंगलबार रातिदेखि गणना सुरु भएकोमा अहिले अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

जसमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड सर्बाधिक मत ३७७ सहित विजयी भएका छन् । मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेस क्रैलालीका सभापति नर नारायण शाह मनु ३६२, क्षितिज भण्डारी ३४५, प्रकाश देउवा ३०३, डिल्लीराज पन्त २३५ , गणेश देउवा २२६, कृष्ण बहादुर महरा २१०, नारायणदत्त भट्ट २०६, उद्धव बहादुर बिष्ट १९४ र हरिश खड्का १८७ विजयी भएका छन् ।

महाधिबेशन प्रतिनिधिका लागि भएको निर्बाचनमा प्रत्यक्ष महिलातर्फ निपा चोखाल, २८७ डम्बरी महरा ९रक्षा० २४३, पुष्पा भट्ट २१५ र रीता बम भण्डारी २२० विजयी भईन । समावेशी, अपांगरमधेशी तर्फ धर्मराज ओझा २२४ मतले विजयी भएका हुन् ।

news

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा