अपाङ्ग दिवसमा नेत्रहीन युवा सङ्घ कैलालीको र्‍याली (फोटो कथा)

Kailali
Kailali
December 03, 6:16

३ डिसेम्बरलाई सन् १९९२ देखि संयुक्त राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने गरेको छ । अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्न, विभिन्न चुनौतीहरूको समाधान निकाल्न, अपाङ्गतासम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

सन् २००७ सम्म यसलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भन्ने गरिन्थ्यो । प्रत्येक वर्ष यो दिवसले विभिन्न विषयमा आफूलाई केन्द्रित राख्छ । तर, विषय वा शीर्षक जे भए पनि यो दिनको खास उद्देश्य हो– अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्नु र यसबारे हुनसक्ने समस्याहरूको समाधान निकाल्न प्रयास गर्नु ।

सन् २०२१ को आजको दिन यो दिवसको मूल नारा रहेको छ– पोस्ट कोभिड समयमा अधिकारका लागि लडाइँ । दुई वर्षदेखि पुरै विश्व महामारी कोभिड १९ सँग लडिरहेको छ । यो समयमा अरू सबै जनाजस्तै अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि चुनौती थपिएका छन् । यही विषयलाई मध्यनजर गर्दै आजको दिन उनीहरूको अधिकारका लागि विशेष कार्यक्रमहरू गरिन्छ ।

सोही अवसरमा आज नेत्रहीन युवा सङ्घ कैलाली शाखाले पनि विविध कार्यक्रमसहित दिवस मनाएको छ । दिवसका अवसरमा नेत्रहीन युवा सङ्घ कैलालीका अध्यक्ष अर्जुन रावलको अगुवाइमा धनगढी रातो पुलबाट एलएन चौकसम्म विविध नारा तथा प्ले कार्डसहित र्‍याली प्रदर्शन गरिएको थियो ।

उक्त र्‍याली फोटोमा हेरौँ -: 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा