धनगढीमा कोठा भित्र बेहोस फेला परेकी युवतीको मृत्यु
December 13, 12:29
धनगढी, २७ मंसिर । धनगढीमा कोठाभित्र बेहोस फेला परेकी युवतीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ रामजानकी मन्दिर नजिक डेरा गरी बस्दै आएकी २४ वर्षीया सुशिला चौधरीको मृत्यु भएको हो।
उनको घर टीकापुर नगरपालिका वडा नम्बर १ हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अअनुसार चौधरीको सारथी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
‘आफ्नै कोठामा बेहोस फेला परेकी युवतीलाई उपचारका लागि अस्पताल लगिएको थियो,’ उनले भने, ‘उपचारकै क्रममा मृत्यु भएको हो। प्रराम्भिक अनुसन्धानका क्रममा विषादी सेवन गरेको खुलेको छ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 13, 12:29
December 14, 2:58
December 16, 10:40
December 17, 12:46
December 19, 12:37
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा