Aagan-cakes-web-banner-2

निजामती कर्मचारी युनियन बझाङको अध्यक्षमा सिंह चयन

news
January 03, 11:08

कल्पना उपाध्याय 
बझाङ,१९ पुष्प / 
नेपाल निजामती कर्मचारी युुनियन बझाङको अध्यक्षमा मेनकादेवी सिंह चयन भएकी छिन् । आईतबार भएको आठौ जिल्ला अधिबेशन बाट सिंह सहित सम्पूर्ण पदाधिकारी नै सर्वसम्मत चयन भएका हुन ।
पदाधिकारीहरुमा उपाध्यक्षमा रामबहादुर भण्डारी, रिता बोगटी र शंकर कामी रहेका छन् । यस्तै सचिवमा चिरनजिवी जोशी सहसचिव यज्ञराज खत्री र कोषाध्यक्ष ऐनबहादुर रोकाया सर्वसम्वत चयन भएका हुन ।

सदस्यमा दिर्घराज जोशी, मनोज पुजारा, रमेशकुमार खाती, मानबहादुर धामी, शारदा बम, हरिकला विष्ट, नबराज थापा, कर्णबहादुर खाती र मानबहादुर बम रहेका छन् । महाधिबेशन प्रतिनिधिमा दिलबहादुर आले, राजेन्द्र खत्री, अन्जु गिरी, गंगाप्रशाद जोशी र दिपक ऐडी रहेका छन् भने महाधिबेसन परिवेक्षकमा मेखराज जोशी नैनबहादुर सिंह र सल्लाहकार समितिमा चक्रप्रशाद जोशी, भानुुभक्त जोशी, शिबशंकर जोशी लक्ष्मीराज जोशी, लालबहादुर खाती र लालबहादुर थापा रहेका छन ।

सम्बन्धित वर्गका समाचारहरू

एसईई बैशाखमा गर्ने तयारी
काठमाडौँ,९ माघ / यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको… विस्तृतमा
त्रिविको परीक्षा पनि स्थगित
काठमाडौं  ६ माघ / त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको… विस्तृतमा
त्रिविका परीक्षा नरोकिने
काठमाडौं,२ माघ / त्रिभुवन विश्वविद्यालय९त्रिवि०ले लिने गरेका परीक्षा निर्वाध सञ्चालन हुने भएको छ ।… विस्तृतमा
साईन नेपाल धनगढीद्वारा निःशुल्क डिप्लोमा कम्प्युटर कोर्ष तालिम…
धनगढी २७ पुष / सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको साईन नेपाल नामक संस्थाले निःशुल्क… विस्तृतमा