पत्रकार मिश्रले दिए घोडाघोडीको मेयरमा उम्मेदवारी 

April 08, 5:18

धनगढी,२५ चैत / प्रेस चौतारी केन्द्रीय निर्वाचन उपाध्यक्ष प्रकाश मिश्रले घोडाघोडी नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन्।

एमालेको शुक्रबार सम्पन्न नगर कमिटीको सातौं पूर्ण बैठकमा उम्मेदवारबारे छलफल भएको थियो । सर्वसम्मत रुपमा प्रमुख र उपप्रमुख सिफारिसको प्रयास भएपनि आकांक्षी धेरैभएपछि सफल हुन सकेन। उक्त बैठकमा ४ जना प्रमुख र ८ जनाले उपप्रमुखमा दाबी गरेका थिए ।

मेयरमा ममता प्रसाद चौधरी, विष्णु चौधरी, बक्त ब। शाही र प्रकाश मिश्र रहेका छन् । यस्तै नगर उपप्रमुखमा करुणा बम बटाला,धनन्जय कठायत,बिजया खडका,निर्मला सन्ज्याल,इन्दु चौधरी ,लक्ष्मी चौधरी ,रमा आचार्य,पुजा न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा