कञ्चनपुरमा करेन्ट लागेर एकको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
April 11, 4:29

कञ्चनपुर,२८ चैत्र /  कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।  दोधारा चाँदनी नगरपालिका–१० प्रतिभा टोल बस्ने ४५ वर्षीया बाल देवी खड्काको करेन्ट लागेर मृत्यु भएको हो।

आइतबार आफ्नै आँगनमा रहेको मोटर जडान गरेको पानीको नल चलाउने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको छ। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा