सेती प्रादेशिक अस्पतालका मेसु डा.पाण्डेलाई पितृशोक

news baitadi
news baitadi
August 12, 11:03

धनगढीः सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेलाई पितृशोक परेको छ।

पाण्डेका ७४ वर्षीय बुवा ताराप्रसाद पाण्डेको धनगढीस्थित आफ्नै निवासमा निधन भएको हो। उनको बिहीबार विहान ८ बजे शबयात्रा सुरु हुने परिवारले जनाएको छ।पाण्डेको गोदावरीमा घाँटमा अन्तिम संस्कार हुने बताइएको छ। पाण्डे पूर्वमालपोत अधिकृत पनि हुन्।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा