कञ्चनपुर खेलकुद विकास समितिको अध्यक्षमा खड्का
April 13, 2:56
कञ्चनपुर,३० चैत ।जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको अध्यक्षमा कुबेर खड्का नियुक्त भएका छन् । नयाँ नेतृत्व चयन गर्ने क्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले समितिको अध्यक्षमा खड्कालाई चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा कैलाशचन्द्र गिरी, कोषाध्यक्षमा सुरेन्द्र शाही, सदस्यमा धनबहादुर महता (विकास), विष्णु जैशी, दुर्गादेवी भट्ट र फूलकुमारी राना चयन भएका छन् ।
मङ्गलवार एक कार्यक्रमका बिच जिल्ला खेलकुद समिति कञ्चनपुरमा नियुक्त भएका पदाधिकारीको पदभार तथा शपथ ग्रहण गराइएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:34
April 15, 6:32
October 12, 12:50
April 20, 3:59
October 16, 4:24
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा