एसईईको पुरक परीक्षा सम्बन्धी अत्यन्तै जरुरी सुचना

SEE
SEE
July 04, 2:24

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डको मिति २०७६ असार १४ गतेको निर्णयअनुसार मिति २०७५ साल चैतमा सञ्चालित परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा २ विषयमा सैद्धान्तिक तर्फ सि वा सि भन्दा तलको ग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित भएका परीक्षार्थीहरुको को लागि मिति २०७५ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पुरक परीक्षा देहायबमोजिमको समयतालिका अनुसार संचालन गर्ने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोला्

SEE

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा