धनगढीबाट १७ लाख भारुसहित २ जना पक्राउ

धनगढीबाट १७ लाख भारुसहित २ जना पक्राउ
धनगढीबाट १७ लाख भारुसहित २ जना पक्राउ
July 23, 10:17

धनगढी – सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको लाखौँ रकमभारुसहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपया सहित सशस्त्र प्रहरीको केन्द्रिय ब्युरो टोलिले दुई जनालाई पक्राउ गरेको हो।
सशस्त्र पहरी वल नम्बर ३४ गण कैलालीका अनुसार आज बिहान साढे ५ बजेको समयमा ब्युरो टोलिले सो रकम सहित २ जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ शान्तिटोलका १७ बर्षिय विबेक चन्द र सोही ठाउका १८ वर्षिय सरोज धामी छन् । यश बारेमा थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरी बल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशिले जानकारी दिए।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा