विश्वकप फाइनल हेर्न लड्समा पुगे गगन थापा
July 15, 1:25
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापा इंग्ल्याण्डमा भएको एकदिवसीय विश्वकप क्रिकेटको फाइनल हेर्न लड्स मैदानमा पुगेका छन्। आइतबार राति भएको खेल हेर्न पुगेको भन्दै नेता थापाले सामाजिक सञ्जाल टुइटरमार्फत फोटोसमेत सार्वजनिक गरेका छन्।
‘न्यूजिल्यान्ड र इंग्ल्याण्डको फाइनल खेल हेर्ने अवसर मिल्यो।’ उनले लेखेका छन्, ‘यसबाट म ज्यादै उत्साहित छु। म मेरो देशका खेलाडीले विश्वकपको फाइनल खेलेको हेर्न चाहन्छु।’ आइतबार राति भएको रोमान्चक खेलमा इंग्ल्यान्डले न्यूजिल्यान्डलाई सुपर ओभरमा हराउँदै उपाधि हात पारेको हो। उसले पहिलो पटक उपाधि जितेको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 24, 10:30
October 25, 5:21
October 26, 11:35
October 28, 11:14
October 29, 10:28
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा