बझाङमा बिभिन्न पार्टी परित्याग गरी ६ दर्जन बढी कार्यकर्ता माओवादीमा प्रवेश 

September 20, 5:05

धनगढी । बझाङमा बिभिन्न पार्टी परित्याग गरी ६८ जनाले नेकपा माओवादी पार्टीमा प्रवेश गरेका छन । 

जिल्लाको थलारा गाउँपालिकाका  वडा नं १, २ , ३ र ७ बाट नेकपा एमाले परित्याग गरि १८ जनाले माओवादी पार्टीमा प्रवेश गरेका छन । यस्तै सो गाउँपालिका 'ख'वडा नं २ एमाले परित्याग गरि १९ जनाले माओवादीमा प्रवेश गरेको सुदूरपश्चिम प्रदेश सह सचिब  केशवनाथ योगीले जानकारी दिए । 

त्यस्तै सोही गाउँपालिका वडा नं १ मोतीपुरबाट  एमाले र कांग्रेसपार्टी परित्याग गरी  १० जनाले माओवादीमा प्रवेश गरेका छन् । 
वडा नं ७ लम्बा झपाली प्रेम ओखेडाको नेतृत्वमा २० जानले प्रवेश गरेका छन् । 

जनसुदाय संग व्यापक छलफल पछि  नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरि  ६८ जना कार्यकर्ता पार्टी प्रवेश गरेका छन  “जनता संग माओवादी विशेष रुपान्तरण अभियान” पार्टी प्रवेश गरेका हुन । 

जसको नेतृत्व सह सचिब   केशव नाथ योगीले गरेका थिए । 

No description available.

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा