स्नातक प्रथम बर्षको परीक्षा तालिका सार्बजनिक

1
1
July 24, 5:56

त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालमा संचालन गरिने ३/४ बर्षे स्नातक तह प्रथम बर्षको बिज्ञान, मानविकी र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्बजनिक गरेको छ ।

परीक्षा मिति:

  • ३ बर्षे स्नातकको लागि: २०७६ साल भाद्र २० गते देखि
  •  ४ बर्षे स्नातकको लागि: २०७६ साल भाद्र  २२ गते देखि
  • परीक्षा समय: दिउसो १२ बजे देखि

परीक्षा केन्द्र पछि तोकिनेछ ।

Routine

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा