एशियन लाइफको व्यतीत बीमालेख नवीकरणमा ब्याज छुट
August 23, 7:01
डोटी, मोहन पनेरु, भदौ ६ - जीवन बिमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा ब्याज छुट दिने सूचना सार्वजनिक गरेको छ ।
कम्पनीले २०७६ श्रावण मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका ९पूर्ण व्यतित० बीमालेखहरु भदौ ६ देखि आश्विन १५ गतेसम्म बीमालेख पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा विशेष छुट दिने भएको हो ।
कम्पनीले भुक्तानी नभएका बीमाशुल्क किस्ताहरू मध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ बर्ष्भित्र व्यतीत भएका बीमालेखको हकमा ७५ प्रतिशत र ३ वर्ष भन्दा बढी व्यतीत भएका बीमालेखको हकमा ५० प्रतिशत व्याज छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 28, 12:20
December 30, 10:11
March 15, 12:09
December 31, 12:54
March 15, 1:39
सम्बन्धित वर्गका समाचारहरू
January 31, 6:32
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल संचालनमा आएको छ ।
धनगढी उपमहानगरपालिका… विस्तृतमा
January 29, 2:31
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा