तीज महोत्सवका लागि समिति चयन

Deuda
Deuda
August 30, 6:40

धनगढी, भदौ १३ -  धनगढी स्थित शिवपुरीधाममा यहि भाद्र १६ र १७ गतेका दिन हुने तिज महोत्सवका लागि गीता मल्लको संयोजकत्वमा ६ सदस्यीय समिति चयन गरिएको छ । जस्को सदस्यमा मेघा भट्ट , सरस्वती चैसिर, वालिकादेवी कुवँर, लक्ष्मी शाही  र शान्ति ओझा लाई चयन गरिएको छ । 
     शिवपुरी उत्तरामेश्वरम ज्योतिलिङ्गधाम र हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको संयुक्त आयोजना यहि भाद्र १६ र १७ गतेका दिन धनगढी ४ स्थित शिवपुरीधाममा तीज महोत्सव  हुने संयोजक गीता मल्लले बताउनु भयो । धनगढी उपमहानगरपालिका वडा न।४ को मुख्य प्रायोजनमा हुन लागेको तीज महोत्सवमा चर्चित गायक ,गायिकाको प्रस्तुति संगै विभिन्न नृत्यहरु रहने संयोजक मल्लले बताउनु भयो । 
 शुक्रबार शिवपुरी धाममा बसेको  शिवपुरी उत्तरामेश्वरम ज्योतिलिङ्गधाम का कार्यबाहक अध्यक्ष बलदेव प्रसाद भट्ट र हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका अध्यक्ष सुरत रावत डोटेली कान्छा सहितको बैठकले आज समिती चयन गरेको हो ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा