धनगढीमा भोलि सृजना उत्सव
September 13, 7:16
धनगढी, २७ भदौ - सृजनशिल मञ्च सुदूरपश्चिमले भोलि धनगढीमा धनगढी सृजना उत्सव आयोजना गर्ने भएको छ । विगत लामो समयदेखि धनगढीमा एकल कविता वाचन, गजल वाचन, सृजना वाचन लगायत कार्यक्रम गर्दै आएको सृजनशिल मञ्चले त्यसकै निरन्तरता स्वरूप भोलि ‘एसपीए धनगढी सृजना उत्सव’ आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरेर संस्थाका अध्यक्ष जनक रसिकले जानकारी दिए ।
सृजना उत्सवमा वरिष्ठ साहित्यकार मनिराज जोशी र वरिष्ठ गजलकार श्रेष्ठ प्रिया पत्थरले आफ्ना रचनाहरू प्रस्तुत गर्ने कार्यक्रममा संयोजक डिल्लीराज ओझाले बताए । साथै कार्यक्रममा गायक गुणाकर पनेरुको गजल गायन पनि रहने छ । कार्यक्रम भोलि दिउँसो २ बजेबाट निर्माण व्यवसायी सङ्घको सभाहलमा हुने छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
January 09, 1:29
May 25, 6:11
January 10, 3:55
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा