करणको अलराउन्डर प्रदर्शनमा नेपालको जित
October 07, 2:55
मस्कट : करण केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले नेदरल्यान्डलाई ४ विकेटले पराजित गरेको छ ।
ओमानमा पाँच देश सम्मिलित टी–२० सिरिजको दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको हो ।
नेपालको जितका लािग करणले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे। उनले नेपालका लागि ४ विकेट लिए भने १४ बलमा नटआउट ३१ रन जोडे।
नेपाललाई १२ बलमा २८ रन आवश्यक परेका बेला करणले विष्फोटक ब्याटिङ गर्दै जित दिलाए ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 24, 10:30
October 25, 5:21
October 26, 11:35
October 28, 11:14
October 29, 10:28
सम्बन्धित वर्गका समाचारहरू
February 19, 6:21
धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा