राष्ट्रिय
November 11, 2:16
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गर्नुभएको छ । आज बिहीवार बिहान शीतल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्याङ्क उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरु गर्नुभएको हो ।
आजदेखि राष्ट्रपति भण्डारीको पहिलो विवरण सङ्कलन गर्दै देशभर १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । राष्ट्रपतिको जनगणनाका लागि शीतल… विस्तृतमा
November 11, 2:09
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ पाणिनी चोकमा बस्ने कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाउनुभएको छ ।
बुटवलबाट बिदाको समयमा घरमा बस्न आउनुभएका पोख्रेल बिदाको समयलाई सदुपयोग गरी कुनै तालिमविना इलेक्ट्रोनिक बाइक बनाउनुभएको हो । घर वरिपरि नै रहेका खेर जाने वस्तु तथा बजारबाट आवश्यक वस्तुको सङ्कलन गरी ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाएको… विस्तृतमा
November 10, 11:17
सिन्धुली । सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटन गर्ने र त्यहाँ बिपी कोइराला र… विस्तृतमा
November 09, 3:34
काठमाडौँ। केही दिनदेखि बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाई गरेको सर्वोच्च अदालतले आजदेखि पुनः सबै प्रकृतिको मुद्दाको सुनुवाईका लागि पेशी तोकेको छ ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र पेशी तोक्दै आउनुभएको थियो ।सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश इजलासबाट अलग भए बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ गर्ने अडान राखेपछि प्रधानन्यायाधीश… विस्तृतमा
November 09, 2:24
काठमाडौँ ।
निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।
आयोगले मंसिर पहिलो सातादेखि स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन गर्न अर्थ मन्त्रालयसँग बजेटसमेत माग गरिसकेको छ । ७ सय ५३ स्थानीय… विस्तृतमा
November 09, 12:51
काठमाडौं, २३ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तारा बरालगायत व्यक्तिहरू न्यायालय बचाऔ भन्दै नेपाल बार प्रवेश गर्न खोजेका थिए । उनीहरूले प्रधानन्यायाधीशको पक्षमा नारा लगाएका थिए ।
वकिल नभएकोले बार… विस्तृतमा
November 09, 9:01
काठमाडौँ — आन्तरिक उडान गर्ने यात्रुहरूलाई काठमाडौं विमानस्थलमा ट्याक्सी चालकको मनपरी भाडा लिने प्रवृत्तिलाई निरुत्साही गर्न आन्तरिक टर्मिनलदेखि विमानस्थलको मुलगेटसम्म नि:शुल्क यातायात सेवा सुरु हुने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक भोला प्रसाद गुरागाईँले ट्याक्सी चढ्न नसक्ने र निजी गाडी नभएका यात्रुहरूका लागि तत्काल दुई वटा हायस (माइत्रोबस) बाट सेवा सुरु गर्न लागिएको… विस्तृतमा
November 08, 4:32
काठमाडौंः पर्यटन बोर्डका सीईओ र भन्सार कर्मचारीबीच त्रिभुवन विमानस्थलमा भएको विवादलाई लिएर पर्यटनमन्त्री प्रेम आलेले दुवै पक्षलाई मन्त्रालय डाकेका छन्। आलेकै नेतृत्वको भ्रमण दलमा सहभागी सीईओ रेग्मीले लन्डनबाट फर्कने क्रममा विमानस्थलमा भन्सार कर्मचारीसँग लफडा गरेका थिए।
लण्डनमा ३ दिनको कार्यक्रमपछि मन्त्री आलेसँगै फर्किएका रेग्मीले विमानस्थलमा भन्सार कर्मचारीलाई हातपात गरेको आरोप लागेको छ सँगै… विस्तृतमा
November 08, 4:20
काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ । आज सोमवार हामीसँगकाे कुराकानीमा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकाले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताउनुभएको हो । उहाँले गएकाे १० दिनको तापक्रम हेर्दा काठमाण्डाै उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताउनुभयो ।
वरिष्ठ मौसमविद् पौडेलका अनुसार गएकाे १० दिनमा काठमाण्डाैकाे… विस्तृतमा
November 08, 3:31
कैलाली – कैलालीको चिसापानीमा रहेकाे इलाका प्रहरी कार्यालयले हिजाे आइतवार राति रक्सी खाएर हो–हल्ला गर्दै हिँडेका नेपाली सेनाका एक मेजरलाई पक्राउ गरेकाे छ ।
प्रहरीले लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा रहेकाे सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित पक्राउ गरेकाे हो । मेजर रक्सीकाे नसामा लठ्ठिएका मेजर शाहीले स्थानीयवासीलाई गालीगलौज गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे… विस्तृतमा
November 08, 1:08
काठमाडौँ- रुपन्देहीको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अर्थात यान्त्रिक एवम प्राविधिक परीक्षण उडानको तयारी अन्तिम चरणमा पुगेको छ ।
विमानस्थलको यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । एरो थाइले अनुमति पाएसँगै अबको एकमहिना भित्रै यान्त्रिक परीक्षण उडान गर्नेगरी काम भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थल… विस्तृतमा
November 08, 10:39
काठमाडौँ । निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आउँदो मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ ।
दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको हो ।
आयोगले मंसिर पहिलो सातादेखि स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली सङ्कलन गर्न अर्थ मन्त्रालयसँग बजेटसमेत माग गरिसकेको छ ।
७ सय ५३… विस्तृतमा
November 05, 9:38
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन्। वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले लुप्रा गाउँको खम्पा क्याम्प नजिकैको निच्जा जङ्गलमा पासो थापेर मारिएको मृग र फ्याउरो फेला पारेको हो।
प्रहरी निरीक्षक आशिष अधिकारीले दुई दिन गस्ती गर्दा एउटा भाले कस्तुरी जिउँदो, दुई भाले, दुई पोथी कस्तुरी… विस्तृतमा
November 05, 8:36
१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौता पास गर्छौं भनेर आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेरै दिएको बताएका छन् ।
जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत गएका प्रधानमन्त्री देउवालाई एमसीसीकी डेपुटी सीईओले स्कटल्याण्डमा भेटेका थिए । बेलायत भ्रमणबाट बिहीबार स्वदेश फर्किएका देउवाले त्रिभुवन… विस्तृतमा
November 03, 3:36
काठमाडौँ, १७ कार्तिक । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) एलेक्सिया ल्याटोर्तुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छिन्।
जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) को उच्चस्तरीय सत्र विश्व लिडर्स सम्मेलनमा भाग लिन ग्लास्गो पुगेका प्रधानमन्त्री देउवालाई डेपुटी सीईओ ल्याटोर्तुले मंगलबार भेटेकी हुन्। भेटमा एमसीसी सम्झौताका बारेमा… विस्तृतमा