Aagan-cakes-web-banner-2

सुदूरपश्चिममा आज सार्वजनिक विदा

CM Office Sudurpaschim
December 26, 7:11

धनगढी, १० पौष – सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ । आज परेको भुँवा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो।

साउन ८ गते बसेको मन्त्रीपरिषद् बैठकले भुँवा पर्वमा बिदा दिन निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै जानकारी दिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, यस्तो छ आगामी तीन दिनको…
धनगढी - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना… विस्तृतमा
आज सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदै
डोटी – आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ… विस्तृतमा
दार्चुलामा बाढीपहिरो : तीनको मृत्यु, २ बेपत्ता, एउटा बजारसहित…
कैलाली -  निरन्तरको वर्षा पछि दार्चुलाका विभिन्न क्षेत्रमा आइतबार राति आएको बाढी पहिरोमा परी तीन… विस्तृतमा
सुदूरपश्चिमसहित देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन…
धनगढी – हाल सुदूरपश्चिम, प्रदेश १, २, बागमती  र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै… विस्तृतमा