Aagan-cakes-web-banner-2
news

भोलिदेखि कैलालीमा लक डाउन खुकुलो, बिहान ११ बजे सम्म बजार खुल्ने

Dhangadhi
June 04, 12:49

धनगढी, जेठ २२ – अव देखी जिल्लाभरी दैनिक बिहान ११ बजेसम्म व्यवसायीक कारोवार गरिने भएको छ ।  कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहबीच भएको छलफलमा व्यापार व्यवसाय सञ्चालन गर्ने सहमति भएको हो।
विहान ११ बजे सम्म व्यवसाय संचालनका लागी मौखिक सहमती भएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकाय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त बैठकले बिहान ११ बजे सम्म व्यवसाय  सञ्चालन गर्ने सहमति गरेको कुवँरको भनाइ छ।

news
news
news
news

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा मोटरसाइकल दुर्घटना
धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ। प्रहरीका अनुसार अत्तरिया नजिक से६प ६७७३ नम्बरको… विस्तृतमा
बैतडीमा एक पुरुषको शव फेला
धनगढी: बैतडीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी… विस्तृतमा
भत्ता नपाउँदा राउटेको दसैं खल्लो
कञ्चनपुर — दसैं नजिकिँदै छ । ग्रामीण भेगमा पनि चहलपहल बढिसकेको छ । ५५ वर्षिय दुर्गादेवी राउटेलाई… विस्तृतमा
मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या
सल्यान — मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे… विस्तृतमा