भोलिदेखि कैलालीमा लक डाउन खुकुलो, बिहान ११ बजे सम्म बजार खुल्ने

Dhangadhi
Dhangadhi
June 04, 12:49

धनगढी, जेठ २२ – अव देखी जिल्लाभरी दैनिक बिहान ११ बजेसम्म व्यवसायीक कारोवार गरिने भएको छ ।  कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहबीच भएको छलफलमा व्यापार व्यवसाय सञ्चालन गर्ने सहमति भएको हो।
विहान ११ बजे सम्म व्यवसाय संचालनका लागी मौखिक सहमती भएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकाय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त बैठकले बिहान ११ बजे सम्म व्यवसाय  सञ्चालन गर्ने सहमति गरेको कुवँरको भनाइ छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा