डडेल्धुरा प्रहरीले घरमा खानतलासी गरेर साढे दुई किलो चरेससहित एक जनालाई नियन्त्रणमा लियो 

Charesh
Charesh
June 20, 10:52

डडेल्धुरा, असार ६ – डडेल्धुरामा बिहीबार इलाका प्रहरी कार्यालय जोग बुढाबाट खटिएको प्रहरी गस्तीले लागुऔसध चरेस सहित एक जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा चेकजाच गर्ने क्रममा डडेल्धुरा आलिताल गाउँपालिका वार्ड नं ६ मकवानपुर बस्ने अन्दाजी २२ वर्षीय धनमिन सिह धामीको घरमा खानतलासी गर्दा प्रहरी गस्तीले २ किलो ५०० ग्राम चरेस फेला पारेका हुन् ।

धामीलाई पक्राउ गरी लागुऔसध नियन्त्रण ऐन बमोजिम मुद्दा दर्ता गरी जिल्ला अदालत डडेल्धुराबाट १० दिन म्याद थप  गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा